स्वास्थ्य शिविर

लोघेकर दामोदरकुण्ड गाउपालिका चराङमा मिति  २०७८/१२/२३ गते नि:शुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न । शिविरमा रक्तचाप, रगतमा चिनीकाे मात्रा, शरीरमा अक्सिजनकाे मात्रा, ताैल एवं स्वास्थ्य परिक्षणको साथमा नि:शुल्क ‍‌आयुर्वेद औषधी वितरण गरियो ।

आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङ

Shares