लोमान्थाङ गाउपालिकाकाे समन्वयमा लोमान्थाङ वडा नं ५ निवासी ४० जेष्ठ नागरिकहरुको नि:शुल्क स्वास्थ्य परिक्षण, रगतमा चिनीको मात्रा, अक्सिजन लेवल, रक्तचापको परिक्षण सहित च्यावनप्राश, अश्वगन्धा, आमलकी, महायोगराज गुग्गुल, महानारायण तेल, अविपत्तिकर चूर्ण, जिरो कफ सिरप, सितोपलादि, त्रिफला लगायतका औषधीहरु वितरण गरि कार्यक्रम सम्पन्न ।